१। विद्यालयको परिचय १।१ विद्यालयको परिचय ः पाल्पा जिल्लाका विभिन्न विद्यालयहरु मध्ये दोभान माध्यमिक विद्यालय पनि एक हो । वि।स।२०१८ मा स्थापित यस विद्यालयले ६०र०६१ वर्षको यात्रा पुरा गरिसकेको छ । जैविक विविधता र जंगलको धनि यस दोभान गाउँ ९तत्कालिन दोभान पञ्चायत रदोभान गा।वि।स।० क्षेत्रको शिक्षाको नेतृत्वदार्या भूमिका निर्वाह गर्दै आइरहेको यस विद्यालयको समय समय आरोह, अवरोहहरु झेल्दै र पार गर्दै आइरहेको छ । समय र परिवर्तीत समय र सन्दर्भका माग सँगै हिड्न र आफ्ना कार्यक्रमहरु छनौट गर्न, तय गर्न र कार्यक्रमहरु कार्यान्वयन र विस्तार गर्न यस विद्यालयलाई विभिन्न कठिनाईहरु छन् । यसो भइरहनुमा कुशल व्यवस्थापन, प्रतिबद्ध र इमान्दार नेतृत्व,उत्कृष्ठ जनशक्ति, दिगो आर्थिक, भौतिक र प्राविधिक व्यवस्थापन र उपलब्धताको अभाव हुन् । १।२ भौगालिक अवस्थिति ः पाल्पा जिल्लाको दक्षिण–पश्चिम सिमानामा अवस्थित...